Featured

How to achieve a happy life and a healthy lifestyle - सुखी जीवन स्वस्थ शरीर कसरी प्राप्त गर्ने ?



Published
दैनिक जीवन चर्या -
यो भिडियो सुनेर तपाईंले निम्न जानकारीहरु पाउन सक्नुहुन्छ !

हाम्रो दैनिक जीवन चर्या कस्तो हुने ?
सुखी जीवन स्वस्थ शरीर कसरी प्राप्त गर्ने?
असल जीवनका बानीहरु
सूर्य उदाउनु भन्दा पहिले उठ्नु
बिहान पानी किन पिउने?
बिहान पानी पिउनुका फाइदाहरु
चार गिलास दैनिक बिहान पानी पिउने
पानी सधै बसेर किन पिउने?
मलासन भनेको के हो? यसका फाइदाहरु के के छन् ?
स्वस्थ जीवनका लागि 20 minut व्यायाम
कागती नुन पानीका फाइदाहरु
विभिन्न प्रकारका नास्ता हरु किन खाने
विभिन्न प्रकारका खाने तेल हरु किन प्रयोग गर्ने
मौसम अनुसारका फलफूलहरु खानुका फाइदाहरु
सलाद खाने उपयुक्त समय कुन हो
किन खाना विस्तारै चपाएर खाने?
तितो वनस्पतिहरु खान मिल्छ?
निमका पातहरु - फाइदाहरु
मेथीको पानी किन खाने
15 दिनमा किन उपवास बस्ने
खुशी रहन सिक्नुस र सिकाउनुस

You can get the following information by listening to this video.

What will be our daily routine?
How to achieve a happy life and a healthy body and healthy lifestyle?
Habits of good life
Getting up before sunrise

Drink four glasses of water daily in the morning
Benefits of drinking water in the morning
Why drink water in the morning
Why always sit and drink water
What is Malasan? What are its benefits?
20 minutes of exercise for a healthy life
Benefits of Lemon Salt Water
Why eat a variety of snacks
Why use different types of edible oils?
Benefits of eating seasonal fruits
What is the best time to eat salad?
Why chew food slowly?
Bitter plants can be eaten?
Why fast in 15 days?
Learn to be happy and teach it.
Why drink fenugreek water?
Category
Health
Be the first to comment