थाइराइडको उपचार के हो ? थाइराइडका बिरामीले खानेकुरा बार्नपर्छ कि पर्दैन ? | Galaxy Health Tips
थाइराइड भनेको शरीरको एउटा ग्रन्थी हो । काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् र कम उत्पादन हुनुलाई हाइपो थाइरोडिज्म् भनिन्छ । थाइराइडको समस्या खासगरी महिलाहरुमा बढी देखिने गरेको छ । यो रोगको कारण के हो र यसका असर के के हुन् ? भनेर हामीले थाइराइड रोग विशेषज्ञ डा. डिना श्रेष्ठलाई सोधेका छौँ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://www.facebook.com/G4KTVNepal
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://www.instagram.com/galaxy4knepal/
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

- Category
- Health

Be the first to comment