Featured

जाडोयाममा छाला र कपालको यसरी गर्नुस् हेरचाह | Galaxy Health Tips



Published
जाडोयाममा छाला र कपालको यसरी गर्नुस् हेरचाह | Galaxy Health Tips

चिसो मौसम सुरु भएसँगै छाला फुट्ने, सुक्खा हुने, छाला चिलाउने जस्ता समस्या अधिकांश मानिसलाई हुनेगर्छ । जाडोमा पसिना कम आउने भएकाले पानी पनि कम पिउने धेरैकाे बानी हुन्छ । बाहिरको वातावरण पनि सुख्खा हुने हुँदा छालामा सुख्खापन बढ्दै जान्छ। तेल, लोसन लगाएनौं भने चिलाउने, सुख्खा हुने र घाउ हुने गर्छ । शरीरमा पानीको मात्रा कम हुने हुँदा छाला सुक्खा हुँदै जान्छ । जसले छालासँग सम्बन्धित समस्या देखिने गर्छ । चिसाे माैसमका छालाकाे हेरचाहा कसरी गर्न सकिन्छ भनेर हामीले छालाराेग विशेषज्ञ प्रा.डा. सविना भट्टराईलाई साेधेका छाैँ ।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://www.facebook.com/G4KTVNepal
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://www.instagram.com/galaxy4knepal/

©2022 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Category
Health
Be the first to comment