Featured

क्यान्सर किन देखिन्छ ? बच्न के गर्न सकिन्छ ? | Galaxy Health Tips



Published
क्यान्सर किन देखिन्छ ? बच्न के गर्न सकिन्छ ? | Galaxy Health Tips

आज विश्व क्यान्सर दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो। नेपालमा वार्षिक ३० हजार नयाँ क्यान्सरराेगी भेटिने गरेकाे आकलन गरिएकाे छ । नेपालमा वंशाणुगत, खानपान र जीवनशैलीका कारण क्यान्सर राेग देखिने गरेकाे चिकित्सकहरु बताउँछन । नेपालमा सबैखाले क्यान्सर राेगकाे उपचार सम्भव भइसकेको छ । तर उपचारमा आवश्यक पर्ने रेडियाेथेरापी मेसिन अझै पनि प्रयाप्त नहुँदा भने बिरामीकाे उपचारका लागि सास्ती भोग्नुपर्ने अवस्था छ। सरकारी र निजी अस्पतालमा गरेर देशभर जम्मा ६ वटा मात्र रेडियाेथेरापी मेसिन छन् । जसमा कारण बिरामीले पालो पाउनै मुस्किल छ। क्यान्सर किन देखिन्छ ? बच्न के गर्न सकिन्छ भनेर हामीले भक्तपुर क्यान्सर अस्पतालका क्यान्सरराेग विशेषज्ञ डा. राेशन प्रजाप्रतिलाई साेधेका छाैँ।

#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://www.facebook.com/G4KTVNepal
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://www.instagram.com/galaxy4knepal/

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Category
Health
Be the first to comment